halft truth

झिसमिसे सत्य

जब दिन ढलेर, झिसमिसे अध्याराे अायाे, तब निलाे अाकासमा झल्मल्ल तारा उदायाे, अंधेरी रातमा, जुन र ताराकाे साँथमा, तिम्राे याद अायाे, अाँसुले सारा सिरानी भिजायाे, यादहरूले, रातै बितायाे, जान्न मन छ, के यादहरूले, उन्लाइ पनी सताँउछ ? के अाँसु र मिठाे बाेलीले मात्रै मायालाइ जताउँ छ? सपनात सपनानै थीयाे, बिपनीमा पनी बर्बराँउछ । #झिसमिसेसत्य

Truth

सत्य र भाेली

समय गएकाे पत्तै भएन, भुत, भबिष्य, बर्तमान काे त, अर्थै भएन, धेरैकाे अाश थियाे ७३ मै, सबै थाेक गर्ने, तर ७३ कटेर ७४ अाएकाे पत्तै भएन । ७४ लागे पछी, रमाइलाे गरीयाे ७३ सालमा, बाँकी सपना सबै पुरा गर्नु पर्छ ७४ सालमा, मुर्खहरूलाइ के थाहा, भाेली कैलैइ अाउँदैन भनेर, ७४ साल पनि सबैले छाेडने छन