अध्यारो

त्यो अध्यारो काे अन्त कती सजीलो छ
अध्यारो माथी अध्यारो छ
अध्यारै पानिकाे पधेरो छ
अपार अपरम्पार
सजीलो छ
सोचे जस्तो छैन सजीलो
अध्यारो छऽ भावना अध्यारो छ
झगडा अध्यारो छऽ अधिकार अध्यारो छ
परिकार फरक छ तर कालो खरानी
राति हेर्दा कालो अध्यारो छ ।



Post a Comment

0 Comments