आधार

कविताकाे आधारकाे कविताहाे तिमी
कविताकाे तरिका
परिकार हो तिमी

तिमी कवितानै कविता हाे
खै अनौठो परिकार हाे तिमी
धेरै नसोच
म कोहि हैन
म केही हैन
तिमी घरपरिवारकाे अधिकार हाे तिमी
रमिता हेर्ने
महाकाल हो तिमी
धेरै सोच्ने
कथाकार हाे तिमी
आफैलाइ कोस्ने
हाहाकार हाे तिमी
मैले तिमी लाइ साथ दिए
मलाइ राम्राे सोच्ने
व्यथाकार हाे तिमी
म रमिता हाे
तिमी
रमिताकार हाे तिमी
नेपालमा २००% ट्याक्स
मैले कहिलै सोच्न नसक्ने
Rolls Royce जस्तो समझदार हो तिमी




Post a Comment

0 Comments