खोजे जस्ताे छ र शान्ती?
देखे जस्ताे छ र शान्ती?
भोगे जस्ताे छ र शान्ती?
हैन!
तर
काे हाे त्याे शान्ती?
कतै लुकेकाे पो छ की त्यो शान्ती?
मैले र अरुले देखेकाे शान्ती धेरै फरक हुन सक्छ?
त्यही नहुन पनि सक्छ ।
उ
उसले
त्याे
तिमी
त्यसले
मैले
बुझेकाे शान्ती धेरै फरकनी हुन सक्छ ।
मैले भने नी
साेचे खोजे जस्ताे छ र शान्ती?
शान्तीकाे नाममा शान्ती
शान्तीकाे नाम नै असान्ती
खै काे शान्ती
खै काे अशान्ती
उ काे हाे
मेरै भ्रान्ती ।
शान्ती शान्ती हरेक बेला शान्ती
खै काे त्यो
के त्याे
कस्ताे शान्ती?
मैले बुझ्नै नसकेकाे
असारकाे मसान्ती ।
शब्दले फरक कुरा भनेनी
जीवन नै मसान्ती ।
0 Comments