एक शब्द थियाे
मैले कहिलै नसाेचे काे
त्यै
"नि:शब्द"
अर्थ नै थाहा छैन
तै पनि "नि:शब्द"
वेवाक छु
बर्बाद छु
नसाेचेकाे भइदिन्छ
बिना आवाज छु ।
"नि:शब्द"
"नि:शब्द"
छु आज म
आकास
पत्ताल हल्लियो ।
आँखाकाे परेला
चिप्लेटि खेलि राखेकाे छ
बिना सित्ती
वेवाक अल्झियाे ।
म कहाँ
कता के
कसरी खोजौँ ।
के कस्तो
ओखती राेजौँ
जस्ले
जे
जो
जस्ताे भए पनि
अवस्था राम्राे हाेस
सजीलाे हाेस
म
के
कति
कसरी सबैकाे लागी साेचौँ ।
थाहा थियाे मलाइ
कतै त लेखेकाे छ ।
कतै न कतै
केहि न केही
भेटीमा बेरेकाे छ ।
खै के भनौँ
उमेरकाे डाेरी
बारम्बार
सबैकाे घाँटिमा रेटेकाे छ ।
कहिले कस्काे कति भन्नु
कहिले कस्ले कति भोग्नु
थाहा छैन
कहिले के कस्काे कति
गन्नु थाहा छैन ।
उमेर
थाहा छैन ।
लेखेकाे
धेरै छ
हामिले नबुझेको
समय फरक छ
हामिले नबुझेको ।
हामिले नसकेकाे
बुझ्न
सबै कुरा प्रस्ट छ ।
तर कसरी बुझ्नु
न सिकाइ
न बुझाइ थाहा हुन्छ र?
लेख्ने ले धेरै कुरा लेखे
कसैलाइ नभनी ।
लेख्ने ले धेरै कुरा लेखे
कसैलाइ नभनी ।
बारम्बार
के भनियाे भने
तिम्राे मृत्यु नै
एउटा
कविता हाे ।
तिम्राे मृत्यु नै
एउटा कथा हाे
अनि रमिता हाे ।
तिमी जति जे गर्
तिम्राे जीवन नै
मेराे लागी
एउटा परिकार हाे
तिमी
म
र
मैले दिएकाे जीवन ।
थाहा छ
तिम्राे मनकाे लागी
मैले दिएकाे झिनाे
मसिनाे जीवन
नै अभिसाप हाे ।
धेरै कुरा उनिहरुले देखे
अनि
नयाँ हरुलाइ
नबुझाइ नसिकाइ
नियमकानुन भेजे
वाह
तिमी नियम कानुन
बनाउनेकाे गती ।
एउटा कथा छ
रुनु
त्याे त सबैकाे व्यथा हाे
एउटा व्यथा छ ।
भयाे धकधक
मन
मुटु
हलचल
आँखा भरिएर आयो
धेरै
तलतल
बढ्याे धडकन
आँखा रसायाे
मनै
रनथन
झन झन
तडपन
के?
खै!
किन!
यसरी?
के?
किन के?
किन बाधा र अनि अडचन
नि:शब्द
नि:शब्द
नि:शब्द
नि:शब्द
0 Comments