कस्ताे हुन्छ भनेऽ जीवन एकछिन बाेले जस्ताे हुन्नऽ
धेरै मान्छेकाे फरक फरक अवस्था र धेरै मान्छे काे फरक नै जीवन जीउने आधार हुन्छ ।
जुन देखिएकाे छ त्याे तिमीले न बुझेकाे हुन सक्छ
जुन नदेखिएकाे छ त्यसकाे महत्व धेरै फरक हुन सक्दछ ।
उ उता धेरै साेचि राखेकाे छ
म यता अर्कै साेचि राखेकाे छू
मरुस्थलकाे कथा मा
हल्का चिरा पारेर
नुन र कागति घाेलन खाेज्ने हरुलाइ
सम्मान छ ।
0 Comments