भर्खरकाे कुरा
एउटा कविता थियाे
हा हा आउ बाहुन हरु हाे आउ भन्दा
डाडु तताउँदै आए
तिम्रालाइ
बुध
शुक्रा शनि
शुक्र काे दशा बुझाउँछुभन्दा
जली सकेकाे मनु समृतीकाे काे
कुरा बुझा भन्दै आए
बेद ब्यास ले के लेखे
थाहा छैन
मन्छे ले के लेखे थाहा छैन
मानदैन्न
र
देख्दैन्न के भयाे
अाैकात बाेकेर आउँछन
घमण्डकाे छाता ओडेर आउँछन ।
The Menu of this blog is loading..........
0 Comments