जीवनका यात्रा गरिरहँदा
किसिमका मान्छे हरु फेला पर्छन
कोही कसैलाइ देख्दैमा
उ यस्तो त्यस्तो भनि
मानसिकता बनाउँछन
होला नहोला थाहा छैन
तर पनि मानशिकता बनाउने सँङ्ग कस्ले
सक्ने
कोही सँङ्ग वा बात गरेको भरमै
हाँसेकै भर मा माया बस्यो
म तिमी बिना बाँच्नै सक्दिन भन्छन
बस त्यो पनि मानसिकता नै हो
कोही केही दिन च्याट के भएको थियो
हाँस्यो रमायौँ त्यसकै भरमा माया
लगाउने र
केही सानो तिनोकुराहरुमा रिसाउने पनि
भेटिन्छन
त्यो पनि मानसिकता हो
त्यसैले यहाँ जीवन चलेको छ त केवल
मनले
हामि रिसायौँ खुसी भयौँ कसैको दिल
दुखायौँ
मायामा बस्यौँ बसायौँ पिडामा पस्यौँ
पसायौँ मनको कारणले ।
आउ बात गरौँ
बर्बाद नगरौँ
माया गरौ
तर सम्झौता नगरौँ
जीवन जोवन मन दिल पायौँ तर
कसैलाइ यो त्यस्तो उस्तो भनि उसको ओचित्य सँहार नगरौँ ।
0 Comments