कुन्डली

उस्ले साेचेकाे

मैले साेचेकाे एउटै थियाे

समयले हामीलाइ खाेजेकै थियाे


आकाश उम्लियाे
झन्नक रन्कियाे

उल्का काे बर्षात
जिवनमा हैन
कुन्डलीमा भयाे

खै कतिवटा ब्रह्मान्ड
कतिवटा सँसार
दिनदिनै सँहार भएहाेलान
कतिवटा राशी कतिवटा
नक्षत्र बर्वाद भएहाेलान

बस उस्लाइ र मलाइ बुझने सँसार परिवर्तन हुँदै थियाे । 



Post a Comment

0 Comments