
कुनै दिन म मर्छू हाेला
मेरै चिहानमा
उहाँ हरुलाइ हाँस्न मन लाग्छ ।
म कसम खाएर
सबैलाइ खुसि राख्ने
चाहना राख्दै छू
पाेख्दै छू
तर
मलाइ रुवाउने लाइ
हाँसाे उठी राखेकाे छ र पनि
मेराे मुखमा तिम्राे
नामकाे सहर काे
खुसीयाली नै मन पर्छ ।
बुढाे हुँदै छू तर रुन मन लाग्छ ।
0 Comments