एकतर्फी

सानाे छँदा, मलाइनी लव परेकाे याद छ, जब मैले, उनलाइ मायाँ गर्छु भनी, भन्न खाेजे, तेइ, लव ले, धिक्कारेकाे मलाइ ज्ञाँत छ, स्कुल जाँदा, सँगै जाने, फर्कि अाँउदा, सँगै अाउने, भाेली पल्ट्, फेरी जाँदा, जाने हैन?, भनी खाेज्दै अाउने, खेल खेल्दा, जैले पनी, बिपक्षमानै हुन्छु … Continue readingएकतर्फी