नाजुक दिल

नाजुक होला दिल तर मन दह्रो बनाएर बस्या छु कि हर पल तिमी लाइ नसंम्झु भनेर । थाहा छ तिमीलाइ मैले कति पल्ट भने म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ । म सुत्दा तिमी, उठ्दा तिमी अहिले त प्रविधिको जमाना फेसबुक खोल्छु, मेसेज … Continue readingनाजुक दिल

को?

लाखाैँ पल्ट सम्झाए होला यो मनलार्इ लाखाैँ पल्ट तर यो मन ले जहिलेनै तिमीलाइ सोचि रहन्छ । थाहा छ तिमी लार्इ? थाहा छ? मेरा अाँखाहरूले हर पल तिमीलार्इनै खोजी रहन्छन् । तिमी को हाै, अंह्, तिमी को हाै, थाहा त छैन तर तिमीलार्इ यस्ती, उस्ती … Continue readingको?

म र उनी

कथित कल्पना र कल्पनामा अाधारित कथा, कविताहरू, दुवै एउटै कापिका पानामा कोरिन्छन । त्यसतै हो माया पनि मुटुबाट झल्को अागोसरि बल्छ र मन मस्तिष्कमा गएर अडिन्छ कसैका लागि तड्पिन्छ मन मुटुको धड्कन धड्किन्छ जुन साँथिः उनको यादले थर्सिन्छु भन माया र प्रयास पनि उतिकै अाँखामा … Continue readingम र उनी