मरे पछी

मः म मरेछु, ढलेछु, अनि लगिएछुँ म चिहानमा, मान्छे हरूको भिडमा, म घेरिएछुँ, नराम्रो सोच्नेहरूका लागि, म आज फेरिएछुँ, आफ्न्तहरूका लागि, म अन्नतको भुमरिमा बेरिएछुँ । . . मान्छेहरूः प्रश्न केवल एउटै थियो, के भएछ बिचरो लाइ, किन गएछ एक्लो भाइ, छोरो एउटै आमा बाउको, … Continue readingमरे पछी