धमण्ड

चिन्दिन म, जान्दिन भन्या कुरा म, मान्दिन बाल दिन छाड्दिन हिराे भाकाे म, ढाँट्दिन । लड्दिन् म, भन्दिन भिड्न अाए म, गन्दिन शब्द मेराे तरवार हाे तर घाँटि रेट्न अाँट्दिन हात खुट्टा भाँच्न जान्दिन पिडामा पार्न सक्दिन यथेष्ट खुसी थाहा छैन तर सपना देख्न छाड्दिन … Continue readingधमण्ड