मसानी

जलरूपी मसानी भन्छे, रातभरी तँलाइ रूवाइ दिन्छु भन्छे, चाँडै मान्छस भने, खिचडीमा मान्छु भन्छे, ढिलै अाँउछस भने, खसी, बाेका, कुखुरा सबै तैँ बाट खान्छु भन्छे । जता ततै मेराे पाेल्टामा उस्कै छाया रैछ, मैले नदेखेकाे रैछुँ, उस्ले मलाइ सताया रैछ, वाह् क्या, बात, बाटाे हिडदा … Continue readingमसानी