त्याे खुला अाकाशमा, भाैंतारिदै उडेकाे थिएं म,
चारैतिरकाे नाैलाे अाकाश, कता जाँउ, कुन ठाँउ जाँउ, साेच्दै थिए म,
मेराे जीवनकाे बाँच्ने साहारा, त्याे सानाे गुड् खाेज्दै थिए म,

खाेज्दा खाेज्दै, काेसाैँ टढा पुगे छुँ,
थाहै थिएन, हजाराैं शिकारीहरू संग लडेछुँ, झुकेछुँ,

उनकाे मनले, साेचेकाे, म उनकाे अाहारा,
उन्लाइ के थाहा मेराे जीवनकाे साहारा,

त्याे काेसाैं टाढाकाे गुड्मा,
मेरा मुटुका टुक्रा रूँदै हुन,
च्याँ च्याँ गर्दै भुइ छुदै हुन,

छाेपिएकाे थिए, त्याे भाेकाे, शिकारी काे थुनामा,
उस्लाइ के थाहाँ, रूँदै थिए म, नगण्य पिडामा,

धेरै सम्झाए, च्याँ च्याँ गरि बुझाए,
उस्ले एउटा सुनेन, मेराे मनकाे पिडा उस्ले एउटा बुझेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *