लेखहरू

नाजुक दिल

नाजुक होला दिल तर मन दह्रो बनाएर बस्या छु कि हर पल तिमी लाइ नसंम्झु भनेर । थाहा छ तिमीलाइ मैले कति पल्ट भने म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ । म सुत्दा तिमी, उठ्दा तिमी अहिले त प्रविधिको जमाना फेसबुक खोल्छु, मेसेज … Continue readingनाजुक दिल

हो म दरबार स्क्वायर!

म अडिग छुँ, बुझ्न जटिल छुँ हो हल्का डगमगीए भुकम्पले तर मेरो सिर निहुरिएन । खसे होलान केहि पत्थर हरू तर अास, अहँ अझै मरेको छैन म फेरि पुनः निर्मित अवस्थामा छुँ बन्छु म फेरि अाउनुहोला तपाइका साना, मझ्याैला र ठुला क्यामेराहरूमा कैद गर्नुहोला त्यसैले म … Continue readingहो म दरबार स्क्वायर!

को?

लाखाैँ पल्ट सम्झाए होला यो मनलार्इ लाखाैँ पल्ट तर यो मन ले जहिलेनै तिमीलाइ सोचि रहन्छ । थाहा छ तिमी लार्इ? थाहा छ? मेरा अाँखाहरूले हर पल तिमीलार्इनै खोजी रहन्छन् । तिमी को हाै, अंह्, तिमी को हाै, थाहा त छैन तर तिमीलार्इ यस्ती, उस्ती … Continue readingको?

शहिद

उ म भन्दा बलियाे थियाे, तर मलाइ मर्ने डर थिएन, च्यापीने कुनै रहर थिएन, भागी हिड्ने कुनै, ठहर थिएन, तर म डटेर लडे, दुइ चार हात मैले पनि जडे, ढाल्न सक्नेलाइ हातले ढाले, नसक्ने जति लाइ खुकुरी ले फाले, एक्कासी, अाकाशमा बादल गम्कियाे, ठाँउकाे ठाँउ … Continue readingशहिद

ऐंठन

याे रात, अाँउदा पनि ऐंठन हुन्छ, त्याे दिन, धाँउदा पनी ऐंठन हुन्छ, के गरू, कसाे गरू, सारै गाराे हुदाे रैछ, सुत्दा पनि मलाइ हेर, साेच्दा पनि मलाइ हेर, कुराले घाेच्दा पनी मलाइ हेर, याे मनलाइ फ्याट्टै राेक्न सकुँ बरू, त्याे मुटुलाइ च्याप्पै च्यापन सकुँ हातले … Continue readingऐंठन

धोखा

भाग्य मेराे कस्ताे धमिलाे लेखिएछ, क्षण भरमै, अाफ्नाले नै मारिदिए मलाई, साेचेकि थिए, रमाउँला हाँसुला, अाफ्नाले नै, जिउदै चिहानमा राखिदिए मलाई, सानैदेखि मायामा जिएकि म्, परिवारले नै माया मारी छाडि दिए मलाई, बहिनी मेरी, माया कि खानी भन्थे म, मलाई नै धाेखा दिई, डाडा पारी … Continue readingधोखा