लेखहरू

Psycho

अात्म विश्वास देखी सुरूवात गराैं भने प्रश्न उठाउन बेर लगाँउदिन् । प्रश्न १. लुकामारि खेल्दै छाै है? ढुङ्गामा पनि पार्इने देउता तिमी? चुनाैती मलार्इ जे खोज्छु त्यो पाउँन दिदैनस् समाउन लगाँउन दिदैनस जे सोच्छु, त्यो सपनामा पनि सलवलाउन दिदैनस् भयो सक्छस भने नखेल् मसङ्ग अाफै … Continue readingPsycho

बर्षा

अायाै अाँधि बेरी तिमी अायाै उसलार्इ पत्तो नै न दिर्इ! अायाै उसलार्इ दुइ दिने जीवनको झर्को नै न दिर्इ! याद छ् मलार्इ कति खुसी भर्इ हिडेको थियो उ! याद छ! भयो याद दिलाउ्न्न रोए म, कराए म्! तिमीलार्इ बाँकी रहेको अाँसुहरूको बिष पिलाउ्न्न । रुन … Continue readingबर्षा

वाह् मेरो सरकार

वाह् मेरो सरकार वाह् तं भाऊ बढाउनमै ब्यस्त रै छस अब म के गरौं भन, हांसौंं हं? कि रूहौं भन? यो मेरो सरकार हो हल्ला कै सरकार । यै लङ्गडो सरकार के ही पुग अपूग भऐ छिमेक बाट ऐंचो पैंचो गरौं भन्छ ऐंचो र पैंचो … Continue readingवाह् मेरो सरकार

पोखरा

टिकट कति हो भनी देउ मलाइ पोखरा जानु छ । हाम्री नानी पनि संगै अाउने अरे, फेवामा रमाउनु छ । यो त अहिलेको कुरा पो होत! झोला बोकि ट्रेक्किङ्ग जाँउला भन्थि मोरि अहिले फेवामै रमाउने अरे! कोही भनिदेउ मलार्इ उनको दिलको बेसक्याम्प सम्मको दुरी कति … Continue readingपोखरा

जोहो

म हर थोक भन्छु माने मान् दुःख है मेरा मित्र हो खुःसी पाँउ, खुःसी लाँउ जे भन्छाै त्यसको लागी प्रातः काल उठी जोहो नगरी कसरि हुन्या हो । प्रातः काल माह् उठेर जो जोहो गरून धर्ममा पनि उतिकै अास्था भरून घरबार इज्ज्त बढिया छैन, केही नहोलो … Continue readingजोहो

यादहरू

यो जीवनमा तिमी बशन्तको पालुवा झैं बनेर अायाै कलीलो अनी कमजोर सुन्दर अनी मन मोर तर हेर्दा हेर्दै त्यो साउने झरी अनि त्यो संगै झरेका ठुला ठुला असिना दाना । मेरो कल्पना न हो अनि त्यो पालुवा टुसाएझैं लागेको माया लाग्थ्यो तिँ असिना दानाले मेरो … Continue readingयादहरू