जनयुद्ध

द्वन्द कालको जन्म र मृत्यु कुनै रहस्यमयी छैन (जनयुद्ध) किन? त्यो द्वन्द, देशका लागि भएको थियो जनताका लागि, भन्ने नारालगार्इ बिभीन्न ठाँउहरू मानव जन सागरले भरिएको थियो । देशमा कोलाहल किन मच्च्यिो? त्यो भेष, भुषा र मातृभुमि संगको प्रगाढ मितको कारण ले राज्यसत्ता बाहेक अरू … Continue readingजनयुद्ध

कसैको बिश्वास नगर् !

बल्तकार शब्द, शब्दकोषमा मात्रै सिमित रहेन अब, हरेक पत्रिकाको पहिलो पृष्ठमा यिनि सीता नाम परिवर्तन कलेजबाट घर फर्किदै गर्दा माइक्रो बसमा नाम परिवर्तन रावण बाट बल्तकृत भइन भन्दै लेखियो । (उनको दिनचर्या) कस्लार्इ थाहा छ र यहाँ उनि क्षण क्षण हरेकक्षणमा कतिचोटि बल्तकृत हुन्छिन भनेर … Continue readingकसैको बिश्वास नगर् !

अन्धो

उ, नौ महिना आमाको कोखमा थियो त्यहाँ मस्त थियो, सुनसान थियो एक तर्फि रात थियो, किनकि त्यो आमाको न्यानो काख थियो, जहाँ न त चिन्ता कुनै बात को, न त  चिन्ता खाना बिनाको साँझ को, तर उसलाइ के थाहा नौह् महिना पछि, कुनै दिन चिच्याहट … Continue readingअन्धो

म पनि एक तारा ।

(म पनि एक तारा) मेरा मनका सपना जगार्इ सारा प्रस्थान विदेश तिर, बिछोड भुलार्इ सारा मेरी अामा झट्ट रोइन्, छिट्टै अाइजा है बाबु भनेर तर म, कल्पनामा कल्पित म तर म, हर्ष र बिस्मातमा सर्मपित म तर म, भावनाहरूमा अर्पित म तर म, घरको माया … Continue readingम पनि एक तारा ।