सपना नै हो सपना

(सपना नै हो सपना) म दुनिया सँगै हिँडेको मान्छे अाज फर्केर हेर्दा दुनियाँ अगाडि र म पछाडि परेछुँ  नंग्रा खियाउँदै गर्दा अाैंला समेत खिर्इएछन्  बोली सुधार्दै गर्दा रुद्रघण्टीनै तलमाथि सर्न छोडेछ  भिडलार्इ पछ्याउँदै गर्दा खोल्सामा परिएछ खोल्साबाट निस्किन खोज्दा चिच्याहटको चिहान तर्फको बाटो मेरो अान्द्रा … Continue readingसपना नै हो सपना

दुर्इ गज्

कानुन बन्दछ यो देशमा तर पालना हुँदैन् – २ हुन त हुन्छ यो देशमा तर साना लार्इ मात्र ठुलालार्इ हुँदैन  । कुनै बेला रक्त बिरक्त भयो यो देशमा धेरै थिए तर लडे पनि डरे पनि होलान कोहि कोहि त के हि बर्ष पछि सुनको थालमा … Continue readingदुर्इ गज्

सम्मेलन र संघर्ष

मः उ, उनी र उहाँ सबै हुँ मः को किन र कसरी यि कुराहरू लार्इ छिचोल्दै छु भनेर बुझ्नु परे अाफैलाइ नेपाल बन्द परेको बेला को संघर्ष सम्झिनुहोला हैन भने, यस्ता धेरै क्षणहरू छन जस्ले तपाइलार्इ कि बाध्य गराँउछ कि जबरजस्ती नै तर प्रसंग बिम्सटेक को जो … Continue readingसम्मेलन र संघर्ष

अाक्रोश

अपराध लुकाउन खोज्ने नकचरा हरूलार्इ माझि अाैंलाको ठाडो सलाम भन्न पनि मलार्इ डर लागेन चोर डाँकाहरू तिमारका छोराहरू लार्इ कसैले सल्काउनु पर्छ र तिमारका छोरीहरू लार्इ कसैले कालको मुखमा पल्काउनु पर्छ अनि बुझ्ने छाैं पुत्र बियोग र पुत्री बियोग । अंह् अंह् अंह् माफ गर्नुहोला म धेरै … Continue readingअाक्रोश

म को? म किन? म म मै सिमित हो म! म कहाँ? म कसरी? जहाँ लुकेको छु त्यही हो म! म कहिले कहाँ? र कस्कालागी? किन? यो सबै अहंकार हो म! तर पनि म लुक्छु म झुक्छु तर मेरो साधना गर्ने हरूको लागी एक तर्फि … Continue reading

भेडे जात्रा

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ सिगन्लमा रातो बलि राखेको हुन्छ बाटो काट्ने हरूको हतार हुन्छ । रक्सिको मात हुन्छ लठ्ठिनेहरूको लाम हुन्छ रातो पानिनै मेरी नानी सम्झिनेहरूको बिहान घरमा र बेलुका भड्डिमा अाहार हुन्छ । देशले देवानी मुलुकी एेन निकाल्छ जहाँ फेसबुकमा ट्रोल गर्ने … Continue readingभेडे जात्रा