dreaming

गाह्राे सपना

त्यो, एक्लो सुनसान रात, धमिलो मन्द हावा,  अनी चम्किलो आकास, कलकल बग्दो खोला, अनी मृगहरू कराएको आवाज, . . अनि झस्ङ्ग हुन्छ एकत्रित मन, ऐय्या ऐय्या भनि चिच्याउँछ जुन, बहरिन्छ झन, स्वाँसँ, फ्याँफ्याँ, स्वास फुलेसरि कफरिन्छ जुन, . . डराउन खोज्दै छ उ, हैट हैट, भाग पर जा, रूँदै, कराँउदै, न आइजा मेरो याँ, म

Alcohol Consumption

शराबीकाे लाइ

बिहान हुन्छ, घर परिवारमा अनुहार सबैकाे हँसीलाे हुन्छ, घरकाे मुली जुरूक्क उठेर काम गर्छु भनेर अफिस तिर लम्किन्छ, बेलुका अबेर हुन्छ, झसंग झस्कीए झै, घर फर्किन्छु भनेर निस्किन्छ, उसका पाइलाहरू, छेउकाे भट्टि तिर फर्किन्छ, २, ४ प्याला मात्रै हैन, बाेतलका बाेतल एकै साँथ सक्कीन्छ, सडकमा ल्लड्याङ, बल्ड्याङ, गर्दै, घरतिर फर्किन्छ, उसकाे गालालाइ पानीकाे प्यास हैन,

halft truth

झिसमिसे सत्य

जब दिन ढलेर, झिसमिसे अध्याराे अायाे, तब निलाे अाकासमा झल्मल्ल तारा उदायाे, अंधेरी रातमा, जुन र ताराकाे साँथमा, तिम्राे याद अायाे, अाँसुले सारा सिरानी भिजायाे, यादहरूले, रातै बितायाे, जान्न मन छ, के यादहरूले, उन्लाइ पनी सताँउछ ? के अाँसु र मिठाे बाेलीले मात्रै मायालाइ जताउँ छ? सपनात सपनानै थीयाे, बिपनीमा पनी बर्बराँउछ । #झिसमिसेसत्य

Truth

सत्य र भाेली

समय गएकाे पत्तै भएन, भुत, भबिष्य, बर्तमान काे त, अर्थै भएन, धेरैकाे अाश थियाे ७३ मै, सबै थाेक गर्ने, तर ७३ कटेर ७४ अाएकाे पत्तै भएन । ७४ लागे पछी, रमाइलाे गरीयाे ७३ सालमा, बाँकी सपना सबै पुरा गर्नु पर्छ ७४ सालमा, मुर्खहरूलाइ के थाहा, भाेली कैलैइ अाउँदैन भनेर, ७४ साल पनि सबैले छाेडने छन

Kathmandu Nepal

डाेजर प्रचलनमा अाएछ काठमाणडाैं मा ।

तिमीहरू डाेजरकाे मात्रै कुरा गर्छाै, मुइले घरहै, फाैडाे ले बटी, काठमाडाैं, खंण्या भ्या, याे काठमाडाैं, हेर्या हेरेइ हुनी रे, तिमी हरू डाेजरकाे मात्रै कुरा गर्छाै, मलाइ कुटाे काेदालाेकाे नि कुरा गर्न देउ, तरकारीवाली देखी, चायवाला सम्मकाे कुरानी उज्काउन देउ, तिमी हरू डाेजरकाे मात्रै कुरा गर्छाै, मलाइ गाँउ देखि सहर सम्म, झुपडी देखी महल सम्म काे

thinking plan

मेराे मनले के के साेच्छ ।

मः साेच्दै छ याे मनले, सधैभरी तिम्राे माया पाए हुन्थ्याे, जीवन भरी तिम्राे छत्र छाया पाए हुन्थ्याे, याे चन्चले मनले अटुट माया गँस्न पाएे हुन्थ्याे । उनीः एकै छिन साेचेर उनी भन्छिन, बिछट्टै छाेडेर जान सारै डर लाग्छ, मलाइ तिमी संग माया गाँस्न सारै रहर लाग्छ, तिम्राे त्याे उल्झीएकाे संसार सजाउन मनमाेहक लाग्छ । मः

death life

मृत्यु लाइ बुझ्न खाेज्दै छु ।

जीवनमा एउटैकुराकाे लक्ष छ, मृत्युलाइ बुझ्ने मेराे सबैभन्दा ठुलाे पक्ष छ, तर मलाइ मृत्यु देखी डर हैन, मलाइ मेरे जीन्दगीकाे भर छैन, फेरी दुइ दिने भनीएकाे जीवनलाइ, मैले भग्वानकाे प्रसाद सम्झीकाे छु, संगसंगै भग्वानले जीवनलाइ काटन, थुपारेकाे ब्रजपात सम्झीएकाे छु, भने मलाइ सबैले जीवन जीउनेलाइ मृत्युकाे अाभाष हुन्छ, मृत्यु पछी भग्वानकाे मा बास हुन्छ ।