Alcohol Consumption

शराबीकाे लाइ

बिहान हुन्छ, घर परिवारमा अनुहार सबैकाे हँसीलाे हुन्छ, घरकाे मुली जुरूक्क उठेर काम गर्छु भनेर अफिस तिर लम्किन्छ, बेलुका अबेर हुन्छ, झसंग झस्कीए झै, घर फर्किन्छु भनेर निस्किन्छ, उसका पाइलाहरू, छेउकाे भट्टि तिर फर्किन्छ, २, ४ प्याला मात्रै हैन, बाेतलका बाेतल एकै साँथ सक्कीन्छ, सडकमा ल्लड्याङ, बल्ड्याङ, गर्दै, घरतिर फर्किन्छ, उसकाे गालालाइ पानीकाे प्यास हैन,