thinking plan

मेराे मनले के के साेच्छ ।

मः साेच्दै छ याे मनले, सधैभरी तिम्राे माया पाए हुन्थ्याे, जीवन भरी तिम्राे छत्र छाया पाए हुन्थ्याे, याे चन्चले मनले अटुट माया गँस्न पाएे हुन्थ्याे । उनीः एकै छिन साेचेर उनी भन्छिन, बिछट्टै छाेडेर जान सारै डर लाग्छ, मलाइ तिमी संग माया गाँस्न सारै रहर लाग्छ, तिम्राे त्याे उल्झीएकाे संसार सजाउन मनमाेहक लाग्छ । मः

death life

मृत्यु लाइ बुझ्न खाेज्दै छु ।

जीवनमा एउटैकुराकाे लक्ष छ, मृत्युलाइ बुझ्ने मेराे सबैभन्दा ठुलाे पक्ष छ, तर मलाइ मृत्यु देखी डर हैन, मलाइ मेरे जीन्दगीकाे भर छैन, फेरी दुइ दिने भनीएकाे जीवनलाइ, मैले भग्वानकाे प्रसाद सम्झीकाे छु, संगसंगै भग्वानले जीवनलाइ काटन, थुपारेकाे ब्रजपात सम्झीएकाे छु, भने मलाइ सबैले जीवन जीउनेलाइ मृत्युकाे अाभाष हुन्छ, मृत्यु पछी भग्वानकाे मा बास हुन्छ ।