समय गएकाे पत्तै भएन,
भुत, भबिष्य, बर्तमान काे त, अर्थै भएन,
धेरैकाे अाश थियाे ७३ मै, सबै थाेक गर्ने,
तर ७३ कटेर ७४ अाएकाे पत्तै भएन ।

७४ लागे पछी,

रमाइलाे गरीयाे ७३ सालमा,
बाँकी सपना सबै पुरा गर्नु पर्छ ७४ सालमा,
मुर्खहरूलाइ के थाहा, भाेली कैलैइ अाउँदैन भनेर,
७४ साल पनि सबैले छाेडने छन रमाइलाेकाे हातमा ।

७५ लाग्दा,

अझैपनि सयम गएकाे पत्तै भएन,
उन्ले मलाइ छाेडने सर्तै थिएन,
७४ त नराम्रै भयाे मेराे लागि,
७५ त हाेलानि मेराे हातमा ।

बुझिएन अझै कुरा,

गारै छ समयलाइ बुझ्न,
भन्ने छु भाग्य मा नै लेख्या रैन छ,
समयले मलाइ देख्या नै रैन छ,
भुइमा खुट्टा टेक्या नै रैन छ,
मृत्युले मलाइ छेक्या नै रैन छ,
अन्तिम छण तेइहाे मृत्यु,
त्याे मृत्युलाइ पनि समयले भेट्या नै रैन छ ।