पहिले कहिले बाँच्नु मलाइ,
कति सजिलाे थियाे,
अहिले अाएर, एक्लै साँथ भयाे,

सहरमा छिरे छुँ,
भाेकाएकाे व्वाँसाे सरी,
मलाइ के थाहा,
यहाँ मान्छे हुन्छ, कति नृदयी,

थाहै थिएन मेराे याे रैथान हैन् भनेर,
बाँच्नु त केवल ठूला ठूला सपना लिएर,

एक्कासि ब्युझें, सडककाे कुनामा,
गुम्सिएछु त्याे मइलाे कम्बलकाे तुनामा,
रात्रीकाे साथी, त्याे अाकाश माथि,
साहारा त केवल, त्याे चन्द्रमा साँथि,
न्यानाे महसुस, तिं चम्किला तारा,
अप्ठ्याराे भएछ तिं सबै खसेर सारा,

पहिले कहिले बाँच्नु मलाइ,
कति सजिलाे थियाे,
अहिले अाएर, एक्लै साँथ भयाे,

त्याे सडककाे छेउमा बसेर,
याे खाली पेटकाे लागि टुप्पी कसेर,
हात हल्लाए, एकै छिन चिल्लाए,
तर तिँ कागजका पाना,
हात अाएन त्याे मेराे सानाे खाना,

मलाइ थाहा छ, भाेक भाैकै भएछु, कति दिन,
बिर्सेलान सबैले मलाइ एकै छिन,
तर याे मेराे खाली पेट्ले मागेकाे,
त्याे अाकाशे पानी एकै छिन,

पहिले कहिले बाँच्नु मलाइ,
कति सजिलाे थियाे,
अहिले अाएर, एक्लै साँथ भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *