म र उनी

Posted on
माया

कथित कल्पना र
कल्पनामा अाधारित कथा, कविताहरू,
दुवै एउटै कापिका पानामा कोरिन्छन ।

त्यसतै हो माया पनि
मुटुबाट झल्को अागोसरि बल्छ
र मन मस्तिष्कमा गएर अडिन्छ
कसैका लागि तड्पिन्छ मन
मुटुको धड्कन धड्किन्छ जुन
साँथिः उनको यादले थर्सिन्छु भन
माया र प्रयास पनि उतिकै
अाँखामा अलिकति निरासता हुनछ
मनमा उदासिनता हुन्छ तर पनि
दह्रो भएर टक्क सबको अगाडि उभिन्छ जुन । – साँथी

तिमी को थियाै र मेरोलागि
नत तिमी कल्पनामा थियाै
नत तिमी मेरो मन, मुटुमा

हुँला मै तिमी सँग बोल्न अाएको पहिला
तर तेतिबेला तिमीलाइ मेरो अावश्यकता थिएन ।

बोल्थ्याैँ, हाँथ्याैँ हामी, तर मलाइ अझै याद छ
तिमीलाइ मेरो मायाको अावश्यकता थिएन ।

हो म हँसाउथे, हाम्रो भिडलाइ तर
अझै पनि मलाइ लाग्छ, मेरो त्यो
हँसाउने मिजाजले, तेतिबेला कुनै असर गरेन ।

तिमी सोच्लाउ, म यहाँ गुनासो पोख्दै छु भनेर
तर हैन, नत मैले, तिमीलाइ नृदइ भन्दै छु
नत म अाफैलाइ एकतर्फि, किन भनि सोध्छाै भने
म भन्ने छु, जुन ह्राम्रो बिचको चाैतर्फि दुरि बढदै छ
तेही नै हा्म्रो साँथित्व बिचको दुरि बन्दै छ ।

यो पनि नसोचकि, म तिमीलाइ यस्तो उस्तो भन्दैछु
बस म त के भने, हाम्रो कुरा, माया र त्यसको अन्त
छ जुन तेस्तै परिकल्पना तिमीले भने सरि सोच्दै छु ।

तर म फेरि पनि भन्छु,
अँह, मैले तिमीलाइ यहाँ, दुःख दिन खोजेको हैन
मत बस, हाम्रो मायाको, छन्कार र झन्कार लाइ नियाल्दै छुँ ।

तिमी याद गर मलार्इ
म कस्तो क्षणमा तिम्रो जीवनमा अाए
तिमी को हाै म खुलाउँदिन तर
बस याद गर, मैले तिमीलाइ
कस्तो क्षणमा हँसाए
तिमीलार्इ साँथको अावश्यकता थियो
र मलाइ मायाको, तर थाहा छ
जब सम्म, म तिम्रो साँथमा थिए तब सम्म
मैले सबैलार्इ भरूवा बन्दुक हुँ भनेर डराए ।

म धेरै त बयान गर्दिन तर मलार्इ लाग्छ
मेरो नाममै रिस छ तर थाहा छ
तिम्रो नाममा पनि भान, त्यसैले
म पट्टक्कै चुप्पछु, कि तिमीले थाहा पो पाउँछाैकी?

त्यसैले, तिम्रो ल है
अब हाम्रो यतिमात्र भन्ने शब्दैमै
मेरो सोच, सिमित रहेको छ
तर (हाँस्दै)
मलाइ थाहा छ तिमीले तिँ शब्द भन्दा
मुटुमा पहाडै राखेर भनेकि थियाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *