मः
साेच्दै छ याे मनले,
सधैभरी तिम्राे माया पाए हुन्थ्याे,
जीवन भरी तिम्राे छत्र छाया पाए हुन्थ्याे,
याे चन्चले मनले अटुट माया गँस्न पाएे हुन्थ्याे ।

उनीः
एकै छिन साेचेर उनी भन्छिन,
बिछट्टै छाेडेर जान सारै डर लाग्छ,
मलाइ तिमी संग माया गाँस्न सारै रहर लाग्छ,
तिम्राे त्याे उल्झीएकाे संसार सजाउन मनमाेहक लाग्छ ।

मः
हेर हिजाे राती तिमीलाइ सपनीमा देखेकाे थीए,
अाज बिहान झल्यास ब्युझिदा, अाँखा अगाडी अडीएकाे देखेकाे थीए,
एकैछिन त रमाइलाे लाग्याे तर, छुन खाेज्दा टाढा भागेकाे देखेकाे थीए,

साेधिन उन्ले,

उनीः
किन तिमी मलाइ यतीधेरै माया गर्छाै,
किन तिमी मेरै मायामा रमाइ बस्छाै,
तिमीले साेचे जस्ताे म छुइन,
मैले बिछट्टै छाडेर गइं भने कस्लाइ तिमी प्रिय भन्छाै ।