बर्षा

Posted on
बर्षा

अायाै अाँधि बेरी तिमी अायाै
उसलार्इ पत्तो नै न दिर्इ!

अायाै उसलार्इ
दुइ दिने जीवनको झर्को नै न दिर्इ!

याद छ् मलार्इ
कति खुसी भर्इ हिडेको थियो उ!
याद छ!

भयो याद दिलाउ्न्न
रोए म, कराए म्!
तिमीलार्इ बाँकी रहेको
अाँसुहरूको बिष पिलाउ्न्न ।

रुन त म दिनकै रून्छुँ
तर उस्को यादमा

बुझ्याै?

धेरै भयो तिम्रो याद न अाएको
त्यो दिन कस्तो थियो यादहरूले
न जगमगाएको
लाग्छ!
पक्कै पनि असिने बर्षा थियो होला?
त्यो पनि हैन भने
बिजुलीको बेग त पक्कै थियो होला?

छोड्, छाेड् भयो
जो थियो त्यो गयो
अहिले यसै चित्त बुझाँउदै छुँ
साँथिहरू संगै हाँस्ने बहाना र
अरूलार्इ हाँस्न सिकाउँदै छुँ ।

कसैले फोनमा के गर्दै छेस् भनि सोध्दा
अाँखाका अाँसु पुछ्दै
देखावटी भावनाका बुट्यानहरू बिछ्याउँदै छुँ ।

तर् के भन्छाै?
हँ के भन्छाै?

म मानाै
तिमीलार्इ जानाै?
के म, भग्वान पनि
तिमीलार्इ नै ठानाैं?
को कस्लार्इ जीवनमा अाफ्नो भनि अंगालाैं?

तिमी नै भनि देउ मलार्इ!

दोष दिन त चाहंदिन तर पनि
तिम्रो नै गल्ति हो कि जस्तो लाग्छ
हैन भने फेरी सुन्

अाफ्नो भनेकै केही हुन्न
हुरी बनेर अाउँछाै
सबै तिम्रै हो
भनि ठान्छाै
धुलाे जस्तै उडाँउछाै
भन् कुन ठाँउ पुगाँउछाै?

गल्ति केही थियो भने त्यो पनि भन्
किन कुरा हरू सबै लुकाँउछाै!

कहिले काही त रिसै उठ्छ
किन थाहा छ?

लुकेर हेर्दै थिइस है दैव?
मैले के के गर्दै छुँ!
नियाल्दै थिइस है दैव?
मैले के के अंगाल्दैछु!
वाह् खुव रैछस् साँथ दिने
दुःख दिने पनि तैं
यही हल्ला सुन्दै छुँ है दैव!
ख्याल राख्!

अझै पुगेन होला है?

ल सुन् वाँकि यथार्थ
उ भेट्ने बहाना बोकी अाएको थियो
कसैलार्इ थाहा नै नदिर्इ
उ मलार्इ खुसी दिन खोज्दै थियो
तँलाइ नै नभनी
उ, म र उह् नै संसार हाैं
भनि सोच्दै थियो तँ
पनि साँथमै छस् भनी

फेरी सुन्
उ् जीवन
उ्…. जीवन थियो
मेरो लागी उह्….
मुटुको धडकन
थियो मेराे लागि

पल पल हर पल
को लागि उ, संगितको
सर्गम थियो मेरो लागि उ्
नाचि दिउँ जस्तो लाग्छ अझै पनि
तर मेरो खुसी तँलार्इ देख्न
अस्हय् हुन्छकी भनी
मेरो जीउ ज्यानलार्इ
थनक्याउन खोज्दै छुँ
बुझिस थनक्याउन खोज्दै छुँ ।

अायाै अाँधि बेरी तिमी
अायाै
मलाइ सुर्इंको नै नदिइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *