भाग्य मेराे कस्ताे धमिलाे लेखिएछ,
क्षण भरमै, अाफ्नाले नै मारिदिए मलाई,

साेचेकि थिए, रमाउँला हाँसुला,
अाफ्नाले नै, जिउदै चिहानमा राखिदिए मलाई,

सानैदेखि मायामा जिएकि म्,
परिवारले नै माया मारी छाडि दिए मलाई,

बहिनी मेरी, माया कि खानी भन्थे म,
मलाई नै धाेखा दिई, डाडा पारी तारि दिए मलाई

कति रहर हुदा हुन मेरा,
सबैले अर्थ बिहिन, खरानी भनी पछार्दिए मलाई

मन थियाे रानी बन्ने उन्काे महलकाे,
उन्लेनै अभिसाप सम्झि घर बाहिर फालि दिए मलाई,

उनले दिएकाे पिडा लाई माया सम्झि बाँचि रहे,
तर उनले नै पराई सम्झि अाधिबाटाेमा अलपत्र छाडिदिए मलाई

गाह्राे भएछ, मेराे टाउको काे भारि बिसाउन, नि साराे भएछ उनलाई,

मेराे जिवन, पिठ्युकाे भारि सरि, बाेक्नै गाराे भए छ उनलाई,

१,२ दिनमै मेराे माया, भिजेकाे चाम्राे सरि माटाे भएछ उनलाई,

अात्मा मेराे, रुदै थियाे, जान्न अाँतुर थिए, के गल्ति गरेछुँ मैले,

माया मेराे पुरै थियाे, जान्न अाँतुर थिए, कुन ठाँउमा, माया बाँडन चुके छुँ मैले,

कुरा थियाे मेराे मृत्युकाे, कसैलाइ फरक परेन,
सबैलाइ, खुसिनै छाेडि अाफ्नाे बाटाे डाँक्दै छुँ अहिले यो संसार छोडि मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *