तिमीहरू डाेजरकाे मात्रै कुरा गर्छाै,
मुइले घरहै, फाैडाे ले बटी, काठमाडाैं,
खंण्या भ्या, याे काठमाडाैं, हेर्या हेरेइ हुनी रे,

तिमी हरू डाेजरकाे मात्रै कुरा गर्छाै,
मलाइ कुटाे काेदालाेकाे नि कुरा गर्न देउ,
तरकारीवाली देखी, चायवाला सम्मकाे कुरानी उज्काउन देउ,

तिमी हरू डाेजरकाे मात्रै कुरा गर्छाै,
मलाइ गाँउ देखि सहर सम्म, झुपडी देखी महल सम्म काे कुरा लाइ सुल्झाउन देउ,
सबैले कुटाे कुदालाे देखी लीएर डाेजर सम्म देख्या छैन्न,

अन्नतः म पनी नेपाली हुँ, नेपालकाे लागी लेख्नु भन्या, मेराे लागी नै लेख्नु हाे ।