जोहो

Posted on
जोहो

म हर थोक भन्छु
माने मान् दुःख है मेरा मित्र हो
खुःसी पाँउ, खुःसी लाँउ जे भन्छाै
त्यसको लागी प्रातः काल उठी जोहो नगरी
कसरि हुन्या हो ।

प्रातः काल माह् उठेर जो जोहो गरून
धर्ममा पनि उतिकै अास्था भरून
घरबार इज्ज्त बढिया छैन, केही नहोलो
तर मन सवच्छ र सुन्दर भया
सम्मानमा पुष्प गुच्चा सबैले अर्पण अरून ।

मित्र तमी रोज् रोज् दर्शन,
अर्नु सुर्य भव्वानको
मनमा कछु छैन भन्या
दिनको जोहो र रातको स्वपन
तिम्रै मन सम्मानको ।

सारै झोक उठ्यो मलाइ,
यो वरपर समाज देख्तामै
के अाफै ठुला भया भनि
दिन दिनै तराजुमा ढक्क हाली
अाफै अाफ्नो सार्मथ्य जोख्ता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *