जलरूपी मसानी भन्छे,
रातभरी तँलाइ रूवाइ दिन्छु भन्छे,
चाँडै मान्छस भने, खिचडीमा मान्छु भन्छे,
ढिलै अाँउछस भने, खसी, बाेका, कुखुरा सबै तैँ बाट खान्छु भन्छे ।

जता ततै मेराे पाेल्टामा उस्कै छाया रैछ,
मैले नदेखेकाे रैछुँ, उस्ले मलाइ सताया रैछ,
वाह् क्या, बात, बाटाे हिडदा मलाइनै समाया रैछ,
छेउ छाउ देख्ने सबैलाइ, उस्काे सदाबहार माया रैछ ।

ज्याेतिस काँ गए, के भएछ, गनाए,
सबै कुरा सुनाए, धेरै कुरा गुन्गुनाए,
ज्याेतिसले, जल रूपी मसानी सुनाए,
अब क्यार्नु, निर्मुल पार्ने मत्र पनि बुनाए,
मन्त्रले नहुने रैछ, रगत लाइनै चुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *